रूपन्देही जिल्लाको ने.क.पा. एमालेका युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्या, दावा लामा माथीको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्या प्रकरणका मूख्य योजनाकार समिरमान सिंह बस्न्यात पक्राउ (2074-08-17)