यस ब्यूरोमा "समुदाय-प्रहरी साझेदारी" सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्र.म.नि सर्वेन्द्र खनालज्यू
यस ब्यूरोमा "समुदाय-प्रहरी साझेदारी" सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्र.म.नि सर्वेन्द्र खनालज्यू
समुदाय-प्रहरी साझेदारी सम्बन्धी गतिविधी
समुदाय-प्रहरी साझेदारी सम्बन्धी गतिविधी
समुदाय-प्रहरी साझेदारी सम्बन्धी गतिविधी
समुदाय-प्रहरी साझेदारी सम्बन्धी गतिविधी
Pillar 4 ले नेपालका बिभिन्न स्थानबाट उद्दार गरिएका वन्यजन्तु तथा बरामद गरिएका आखेटोपहारहरु

नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्यूरो

संक्षीप्त पृष्ठभूमि

अपराध अनुसन्धानलाई नियमित र गतिशील प्रकृयाका रुपमा परिमार्जन गर्दै लानु पर्दछ । समाजको बिकासक्रमसँगै अपराध गर्ने तरिकामा नयाँ प्रविधिको प्रयोग, बिकास र बिस्तार हुदै जानु पनि नियमित प्रकृया नै हो । यसै सन्दर्भमा अपराधीहरुको अपराध गर्ने शैली र सञ्जालको बिस्तार तीव्ररुपमा भएका कारण अपराध अनुसन्धानको क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ । केही वर्षयताका अपराध घटनाहरुलाई  बिश्लेनषण गर्ने हो भने अपराध संख्यात्मक रुपमा त बढेको छ नै, यससँगै घटित अपराधको अनुसन्धानमा बिभिन्न जटिलताहरु पनि थपिएका छन् ।

Continue Reading >>>

Press Releases

Other Articles